प्रधानमन्त्री : हैसियत अनुसार मन्त्रालय लिनु र चुनावी सरकारमा आउनु

Machchapuchchre Bank

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले अघि भने, ‘७ वटा मन्त्रालय  खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’ सरकारमा आउनुस  र हैसियत अनुसार मन्त्रालय लिन वहाको  सबै राजनैतिक दललाई अनुरोध गर्नु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्