नेपाली कांग्रेस पदाधिकारी बैठक जारी

Machchapuchchre Bank

अर्थ राजनीति  ~  बूढानीलकण्ठ देउबा निवासमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । बूढानीलकण्ठमा जारी बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो । कांग्रेस नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको आलोचना गर्दै आएका छन् ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्