अर्थ राजनीति ~ राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग गर्नु भएको छ । भट्टराईले शुक्रबार टुईटमार्फत चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गर्नु भएको हो । ‘थारुहरु लगायत उत्पीडित राष्ट्रियताहरुकाे पहिचान र अधिकार सहितको राज्यपुर्नसंरचना हुने गरी संविधान संसोधन गर,’ भटराई लेख्नुहुन्छ ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ।’ त्यसैगरि ‘यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस्’ उहाँले लेख्नुभएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति