अर्थ राजनीति ~ खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको छ । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका थिए ।
खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाए
