अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार काठमाडौंमा र्याली निकालेको थियो । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार काठमाडौंमा र्याली निकालेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति