अर्थ राजनीति ~ नौ महिना देखि बन्द रहेको सवारीचालक लाइसेन्स दिने प्रक्रिया पुनः सुरू हुने भएको छ । लाइसेन्स लिन चाहने नयाँ आवेदकले आगामी मंगलबारदेखि अनलाइन फारम भर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । अब नयाँ आवेदकबाट अनलाइन फारम भरेर आएपछि मिति तोकेर लिखित र ट्रायल परीक्षा लिइने विभागले बताएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति