अर्थ राजनीति ~ चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले रास्ट्रपतिसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि धारणा व्यक्त गरेको छैन । चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।
चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता
