केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा गएनन्

Machchapuchchre Bank

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा गएनन् । केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने बैठकमा उपस्थित भएनन । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्