नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

Machchapuchchre Bank

अर्थ राजनीति ~ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा अहिले भैरहेको राजनीतिक गतिविधिहरु बारे छल फल गरिने छ । कांग्रेसको आयोजनामा सोमबार बसेको प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्