निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन

Machchapuchchre Bank

अर्थ राजनीति ~ निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको छ । हस्ताक्षर संकलन भइरहेकाले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक सुरु हुन सकेको छैन । ओली पक्षले कार्यकारी अध्यक्ष प्रचण्ड र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नामावली बुझाउने तयारी गरेको छ । प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गरी अरु केन्द्रीय सदस्यहरु थप्ने ओली पक्षको तयारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्