प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी

Machchapuchchre Bank

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन् । सरकारमा प्रतिनिधित्व गर्ने नेकपामा प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेका हुन् । त्यसका लागि सिंहदरवारमा प्रेस मिट आयोजना गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्