अर्थ राजनीति ~ बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँ
