अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणको कारण नौ महिनादेखि बन्द भएको पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ । आज बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने जानकारी छ । दर्शनार्थीहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति