अर्थ राजनीति ~ नेपाल-भारत उडानका लागि नेपाल वायुसेवा निगमले टिकट बुकिङ लिन सुरु गरेको छ। पुस २ गतेदेखि सुरु गर्न लागिएको उडानका लागि निगमले टिकट बुकिङ सुरु गरेको हो। यो उडानका लागि निगमले न्यूनतम भाडादर करिब १४ हजार रुपैयाँ कायम गरेको छ।
नेपाल-भारत उडानका लागि नेवानिले लिन थाल्यो बुकिङ
