अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सप्तरीका ३ जना, बारा, काठमाडौं र कैलालीका २/२ जना, ललितपुर, कास्की, तनहुँ, बाँके र डोटीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु
