ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंककी बजार व्यवस्थापन तथा प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्  ।  सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरका रूपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ सेवामा विशेष सहुलियत प्रदान गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्