नेकपाको पार्टीको स्थायी कमिटी बैठक सुरु अर्थ राजनीतिप्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको छ ।