अर्थ राजनीति ~ शनिवार सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ थियो । आइतबार पनि सुनको मूल्य स्थिरनै रहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ । सुन प्रति तोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर गत बिहीबार १२ सय रुपैयाँ प्रतितोला भएको चाँदी आइतबार पनि स्थिर छ ।
सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ
