अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन माथि करछलीको आरोप

Machchapuchchre

अर्थ राजनीति ~ अमेरिकाका  राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन माथि करछलीको आरोप लागेको छ । हन्टर बाइडेन अनुसन्धानमा परेको छन् । हन्टरको करसम्बन्धी सम्पूर्ण मामिलाको अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा भइरहेको  छ । जो बाइडेनका छोरा हन्टर बाइडेनले यस विषयमा आफूले निकै गम्भीरताका साथ लिएको र जाँचबुझबाट आफू करका विषयमा ‘कानुनी’ तथा ‘सही’ ढंगबाट अघि बढेको नै सावित हुनेमा विश्वस्त रहेको जनाएका  छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्