अर्थ राजनीति ~ वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार मृत्यु भएको छ । उनलाई रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो । डा. जोशीको उपचारमा दिल्लीका क्यान्सर रोग विशेषज्ञहरुको अनलाइन परामर्शसँगै मेडसिटीको टिम खटेको थियो । उनले ओम अस्पताल होस् या मेडिसिटी, उनले मुटुरोग विभाग र आईसीयूको नेतृत्व गरे । मेडिसिटी अस्पतालको कोभिड टास्क फोर्सको नेतृत्व पनि उनैले सम्हालेका थिए । एक साता हस्पिटलमा बसेर उपचार गराई रहेका डा. जोशीको बुधबार मृत्यु भएको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति