अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १२६८६ रहेको जानकारी छ ।
पछिल्लो २४ घन्टामा १३८२ जनामा कोरोना संक्रमणको पुष्टि
