अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, ललितपुर र मकवानपुरका २/२ जना तथा झापा, सुनसरी, तेह्रथुम, कास्की सुर्खेत र दार्चुलाका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु
