अर्थ राजनीति ~ भारतको जनता दल युनाइटेडका अध्यक्ष नीतिश कुमारले आज सातौंपटक बिहारका मुख्यमन्त्रीको शपथ लिँदैछन् । एक हप्ताअघि सम्पन्न विधानसभा निर्वाचनमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनले बहुमत हासिल गरेपछि नीतिश फेरि बिहारका मुख्यमन्त्री बनेका हुन् । गठबन्धनले विधानसभाको २४३ सिटमध्ये १२५ सिट जितेको थियो । नीतिशसँगै गठबन्धन दलहरुबाट करिब १२ जनाले समेत मन्त्रीपदको शपथ लिन सक्ने बताइएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति