पर्यटकीय गतिविधि खुल्ने

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना संक्रमणको कारणले बन्द भएको पर्यटकीय गतिविधि अब खुल्ने भएको छ । सरकारले पर्यटनसँग सम्बन्धित विभिन्न सेवा, व्यवसाय तथा कार्यसमेत सूचारु गरेको छ । यसमा केबलकार, साहसिक पर्यटन, जंगल सफारी तथा संग्रहालयसमेत अब खुला हुने भएका छन् । यसअघि पदयात्रा र पर्वतारोहण भने सरकारले खुला गरेको थियो । कोरोना संक्रमण फैलिएर पुनः बन्द गर्नु पर्ने अवस्था अएमा भने स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा निर्णय लिइने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्