अर्थ राजनीति ~ विश्व बजारमा भ्याक्सिन तयार हुने वितिकै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्याक्सिन आयत गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् । औषधि उत्पादन गरिने राष्ट्रहरुले भ्याक्सिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अडचनहरू हटाउनका निम्ति अध्यादेश तयार गरिएको जानकारी दिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति