अर्थ राजनीति ~ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेता भएको बताएर उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्न खोजेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा नुवाकोटका विन्तोष सिलवाल (सुनार), रामेछापका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति