Artharajniti ~ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणप्रति प्रतिबद्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले यस्तो बताएका हुन् । ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ’, तपाईंको सभापति भन्दै थापाले लेखेका छन् । थापा २७ देखि ३० पुससम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । थापा २१ फागुनको निर्वाचनमा सर्लाही– ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्दै छन् ।
सभापति थापा : “परिष्कृत कांग्रेसमार्फत समुन्नत देश बनाउन प्रतिबद्ध छौँ “



