नवलपुर काँग्रेसमा उम्मेदवार छान्न रस्साकस्सी, आज उम्मेदवार छान्दै

Machchapuchchre Bank

Atharajniti  ~  नवलपुर जिल्लामा नेपाली काँगेसको तर्फबोट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवार छान्न रस्साकस्सी शुरु भएको छ । नवलपुरमा क्षेत्र नं. १ र २ दुवै क्षेत्रका लागि बुधबार उमेदवारको नाम टुंग्याउने भएको छ । मंगलबार नाम टुंग्याउनका लागि नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ र २ को छुट्टाछुट्टै भेला बसे पनि नाम भने टुंगाउनm सकेन । नेपाली काँग्रस नवलपुरका अनुसार भेलामा आकांक्षीहरुको नामावली संकलन गर्ने काम भएको छ भने बुधबार क्षेत्रीय कार्यसमितिको वैठक बसेर नाम सिफारिस गर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्