प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् । यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्