रास्वपाले पत्रकार सम्मेलन गर्दै

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्र्दैछ । समसामयित राजनीतिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाउँदै आइरहेको छ । हस्ताक्षर अभियान, प्रतिनिधि सभामा अवरोध, रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार लगायतका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो पत्रकार सम्मेलन दिउँसो साढे ३ बजे रास्वपा पार्टी कार्यालय बनस्थलीमा हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्