कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : सभापति देउवा

Machchapuchchre Bank

Artharajniti  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताएका छन् । आज चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए । उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो ।, तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्