Artharajniti ~ न्याय परिषद्ले सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो । सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
