” न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ ” : अध्यक्ष थापा

Machchapuchchre Bank

Artharajniti  ~  राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको न्याय सम्पादनमाथि प्रश्न उठाएका छन् । अध्यक्ष थापाले आज सामाजिक सञ्जालमा लेख्दै निषेधित क्षेत्र घोषणाको सवालमा आएको आदेशप्रति असन्तुष्टि जनाएका हुन् । उनले भनेका छन्, ‘थरीथरीको न्याय ! माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो । तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्