” प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात ” : डा. शेखर कोइराला

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताकाे सुरुवात भएको बताएका छन्। आज विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए । उनले भने, `मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीकाे बाेलीबारे छलफल हुन्छ । तर, मेराेबारे छलफल भएर मलाई खुसी लाग्यो,´ `पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।´

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्