राप्रपा सांसद धवलशमशेर : ” देशमा परिवर्तनको हावा चलिसक्यो “

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आमनागरिकले सनातन हिन्दु राज्य चाहेको दाबी गरे । ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्ण रूपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन् । त्यसैतर्फ जाऊँ । असफल भएको गणतन्त्र हटाऊँ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्