उच्च अदालत पुगे रवि लामिछाने

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने उच्च अदालत  पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । लामिछानेसँग रुपन्देही  जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतले गरेको आदेश  बदर गरी पाउ भन्दै लामिछानेले निवेदन दिन लागेको  कानुन व्यवसायी पशुपति भण्डारीले  बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्