आगामी चुनाव एक्लै लड्‌ने माओवादी केन्द्रको निर्णय

Machchapuchchre

Atharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले २०८४ मा हुने चुनाव एक्लै लड्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास बालुवाटरमा बसेको पदाधिकारी बैठकले एक्लै चुनाव लड्ने र त्यसको तयारीमा जुट्ने निर्णय गरेको हो । स्थानीय तहको चुनावको परिणामले उत्साहित माओवादी केन्द्रले आगामी चुनाव पनि एक्लै लड्ने निर्णय लिएको हो । एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भएको माओवादीको ठहर छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्