नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी

Machchapuchchre Bank

Atharajniti  ~  इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको बैंक संचालक समितिले अधिकारीलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारीले भदौ देखि बैंकको नेतृत्व सम्हाल्नेछन्। उनले यसअघि नेपाल बैंकको सीइओको रुपमा काम गरेका थिए। गत माघमा तत्कालीन सीइओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछि इन्फ्रास्ट्रक्चर बैंकमा सीइओको पद रिक्त थियो। खतिवडाको राजीनामापछि संचालक समितिले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्