पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा एकता दिवसका अवसरमा शुक्रबार भृकुटीमण्डपमा गरिएको जलपान समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् | कार्यक्रमको अन्तिम समयमा पुगेका उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग केहिबेर कुराकानी गरे पश्चात त्यहाबाट निस्किएका उनि हुन् ।
एमाले अध्यक्षले पृथ्वीनारायण को तस्बिरमा चढाए फुलमाला
