वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आमाबुबाको मन्त्री साउदसँग आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~ विपीनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका छन् । मन्त्री साउद भन्छन ~ “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, साथै , “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा आशावादी छौँ ।” उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख समेत व्यक्त गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्