आज प्रतिनिधि सभाको बैठक बस्दै

Machchapuchchre

Artharajniti~  संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । त्यसैगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूचि पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्