हड्ताल नगर्न/नगराउन बैंकिंग क्षेत्रमा सर्वोच्चको आदेश

Machchapuchchre

बैंकिंग अत्यावश्यक क्षेत्र भएकोले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गरेको छ | बुधबार सर्वोच्च अदालतको  एक इजालासले कार्यालयको काममा कुनै पनि किसिमको हड्ताल जन्य कार्य नगर्न अन्तरिम आदेश जारि गरेको हो | सर्वोच्चको आदेश आनुसार, बैंकिंग क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्ताल जन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नपुर्याउनु भन्ने छ |

राजपत्र अनुसार यस्तो अति आवश्यक सेवामा संलग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा संचालन ऐन, विपरित भएको आदेशमा  छ |

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्