यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

Machchapuchchre

काठमाडौं । सरकारले २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको १३ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको छ । त्यस्तै शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्