अर्थ राजनीति ~ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मिर्गौलामा पत्थरी भएपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उनको आजै शल्यक्रिया गरिने परिवारले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति