अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको मुख्यालय भद्रकालीमा बिहीबार बसेको कमाण्ड समन्वय बैठकमा सहभागी भएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंमा भएकाले उनी पूर्व निर्धारित कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रम रक्षा मन्त्रालयले आयोजना गरेको थियो ।