एमालेले गर्‍यो बहिस्कार, संसदमा अर्थमन्त्रीको सम्बोधन

Machchapuchchre

अर्थ राजनीति  ~ अर्थमन्त्री शर्माले सम्बोधन गर्न रोष्ट्रममा गएपछि एमालेले बहिस्कार गरेको थिए ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले  सम्बोधन गर्ने भएपछि एमाले सांसद बाहिरिएका थिए ।

सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई सम्बोधनका लागि समय दिएका थिए। लगत्तै एमालेले बहिस्कार गरेको छ

त्यसपछि सभामुखले एमालेले सांसद योगेश भट्टराईलाई बोल्न समय दिएका थिए। उनले अर्थमन्त्रीको रूपमा जनार्दन शर्माको सम्बोधन अस्वीकार गर्ने बताएका थिए र सांसदमा एमाले बाहिरिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्