प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त अर्थ राजनीतिप्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार अर्थ राजनीति ~ प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।