अर्थ राजनीति ~ सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने भएको छ । मंलगबार सरकार र थारुहटरथारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपपछि चौधरीको मुद्दा फिर्ता लिने सकमति भएका हो । सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिको सम्झौत पत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर रहेको छन । त्यस्तै सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समिति तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छन ।
रेशम चौधरी रिहाइ हुने पक्का , संयुक्त संघर्ष समितिसँग सहमति
