अर्थ राजनीति ~ नेकपा एमालेले नेपाल-खनाल समूहका २७ जना सांसदहरुलाई कारवाहीको तयारी गरेको छ । नेपाल सहित उनको समूहमा रहेका २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी पार्टीले गरेको एमाले संसदीय दलका मुख्य सचेत विशाल भट्टराईले बताए ।उनीहरूलाई मंगलबारै स्पष्टिकरण पत्र पठाइने तयारी भएको छ । यस कारवाहीमा पर्ने हरु : माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाक्री रहेका छन् । यस्तै कर्णाली प्रदेशबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओली रहेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति