मोटरसाइकल चोरीमा संलग्न रहेका चार जना प्रक्राउ

Machchapuchchre Bank

अर्थ राजनीति ~ मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार बिहान पत्रकार सम्मेलन गरी चोरोका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भज्ञ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्